अनलाइनमार्फत नयाँ प्रिपेड ई–सिम लिन सकिने
काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने भएको छ । यस अनुसार अब नयाँ ई–सिम लिन व्यक्ति स्वयं उपस्थित भएर नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हुने छैन । नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np लउ लगइन गरी त्यहाँ रहेकोGet New Prepaid eSIM मा क्लिक गरे पश्चात दिइएको निर्देशन अनुसार रजिष्टर […]

