बैंक मौज्दात लगानीका लागि नेपाल बीमा प्राधिकरणद्वारा शिलबन्दी प्रस्ताव आह्वान
काठमाडौं। नेपाल बीमा प्राधिकरणले आफ्नो बैंक मौज्दात रकम लगानी गर्न विभिन्न वाणिज्य बैंक तथा विकास बैंकबाट शिलबन्दी प्रस्ताव माग गरेको छ। प्राधिकरणले लगानी नीति अनुसार मुद्दती निक्षेपमा रकम राख्नुपर्ने भएकाले इच्छुक बैंक तथा विकास बैंकलाई अधिकतम प्रतिफल (व्याजदर) उल्लेख गरी सात दिनभित्र शिलबन्दी दरखास्त पेश गर्न आह्वान गरेको छ। पेश गरिने प्रस्तावको मान्य अवधि कम्तीमा […]

