चिया किसान र श्रमिकका समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं । राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समिति ले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समितिको बैठकले चिया क्षेत्रका देखिएका समस्या यथाशीघ्र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो। समिति सभापति कृष्णप्रसाद पौडेल ले चिया किसान र श्रमिकका समस्यासँगै अलैँची, सुपारी, बेसार, अदुवा, […]

