कोशी र मधेश प्रदेशका सांसदहरूलाई आआफ्नो क्षेत्रमा फर्किएर सामाजिक सद्भाव कायम गर्न निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आआफ्नो जिल्ला तथा क्षेत्रमा फर्किएर सामाजिक सद्भाव कायम गर्न कंक्रीट निर्देशन दिएका छन्। बिहीबार सिंहदरबारमा कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूसँग आकस्मिक बैठक गर्दै सभापति लामिछानेले हालै सुनसरीमा घटेको घटनापछि उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिबारे गम्भीर समीक्षा गरेका […]

