सुकुम्बासी नागरिक हुन्, उनीहरूलाई सम्मानपूर्वक बाँच्ने अधिकार छ : नारायणकाजी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले देशभर सुकुम्बासी बस्तीमा भइरहेको डोजर प्रयोग, विस्थापन र दमनप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारको कदमलाई जनविरोधी, गरिबविरोधी र अमानवीय कार्यको संज्ञा दिएका छन्। श्रेष्ठले सुकुम्बासीहरू पनि नेपाली नागरिक भएकाले सम्मानपूर्वक बाँच्न र आवास पाउने अधिकार रहेको उल्लेख गरेका छन्। उनले […]

