दुग्ध विकास संस्थानको महाप्रबन्धकको लागि दरखास्त माग
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त माग गरेको छ । दुग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रबन्धक पदमा आबेदन दिने योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट आजको २१ दिन भित्र र आवेदन दिनु पर्नेछ । आबेदन दिने अन्तिम दिन दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र यस […]

