अमेरिकी भुक्तानी प्रणालीको विकल्प खोज्दै युरोप, डिजिटल युरोका लागि तयारी तीव्र
काठमाडौं ।अमेरिकी भुक्तानी प्रणालीमाथिको निर्भरता घटाउँदै आफ्नै डिजिटल भुक्तानी संरचना निर्माण गर्ने उद्देश्यसहित युरोपेली सङ्घ (इयु) ले डिजिटल युरो परियोजनालाई अगाडि बढाएको छ । भिसा, मास्टरकार्ड, एप्पल पे र गुगल पेजस्ता अमेरिकी सेवाको विकल्पका रूपमा डिजिटल युरोलाई अघि सार्दै इयुले आफ्नो आर्थिक सार्वभौमिकता बलियो बनाउने रणनीति लिएको छ । यसै उद्देश्यका साथ युरोपेली सांसदहरूले मङ्गलबार […]

