धितोपत्र बोर्डको नीति कार्यक्रम,लगानीकर्ताको लागत घटाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/०८४ को लागि नीति तथा कार्यक्रम र बजार विकासका प्राथमिकताहरू सार्वजनिक गरेको छ । बोर्डले पुँजी बजारलाई विश्वसनीय, पारदर्शी र प्रतिस्पर्धी बनाउन विभिन्न सुधारका योजनाहरू अघि सारेको बताएको छ । नेपाल धितोपत्र बोर्डले अघि सारेका बजार विकासका प्राथमिकतामा नियामक सुदृढीकरणलाइ राखेको छ जस अन्तर्गत बोर्डले भनेको छ धितोपत्र […]

