संसदमा उपस्थित भए प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् । उनी करिब २ : ४५ तिर बैठकमा सहभागी भएका हुन् । उनीसँगै रास्वपा सभापति रवि लामिछाने पनि बैठकमा सभागी भएका छन् । विपक्षी दल लगायतका सांसदहरुले संसदमा प्रधानमन्त्रीको उपस्थिति चाहियो र प्रश्नको जवाफ चाहिएको भन्दै सभामुखसँग माग गरेका थिए । बैठकमा प्रधानमन्त्री बालेन उपस्थित […]

