समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर– कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि कैलालीको टीकापुरमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले बुधबारदेखि कैलालीको टीकापुरबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो । यसअघि मङ्गलबारदेखि धनगढीको मोहनपुरबाट पनि गहुँ खरिद […]

राष्ट्र बैंकले १ खर्ब २० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले विहीबार १ खर्ब २० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ९७ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड […]

बिदाको दिन पनि यातायात व्यवस्था कार्यालय लाइसेन्स वितरण गरिने

काठमाडौं । यातायात व्यवस्था कार्यालय ठुलोभर्याङ्गले  आगामी शुक्रबार, शनिबार र आइतबार (२०८३ वैशाख १८, १९ र २० गते) सार्वजनिक बिदाका दिनहरूमा समेत  लाइसेन्स वितरण कार्य सुचारु राख्ने भएको छ। उक्त तीन दिनमा नियमित तर्फका ४०,२७६ थान र दैनिक तर्फका २०२६ अप्रिल १७ तारिख देखिका लाइसेन्सहरू वितरण गरिने हुनाले कार्यालयद्वारा प्रकाशित सूचीमा आफ्नो नाम यकिन गरेर […]

एमआरपी टाँसेर बिक्री गर्छु भन्नेलाई सहजीकरण गरिदिन भन्सारको आग्रह

काठमाडौं । भन्सार विभागले विदेशबाट आयात भइसकेपछि लेबल लगाएर माल बस्तु विक्रि वितरण गर्नेछु भन्ने स्वघोषणा गराई जाँचपास गर्न सकिने व्यवस्थाको लागि सहजिकरण गरिदिन आग्रह गरेको छ । विभागले बुधबार साँझ उद्योग वाणिज्य, आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आयात भइसकेपछि लेबल लगाएर माल बस्तु विक्रि वितरण गर्नेछु भन्ने स्वघोषणा गराई जाँचपास गर्न सकिने व्यवस्थाको लागि सहजिकरण […]

ट्रम्पले इरानविरुद्धको दबाब रणनीतिलाई अझै कडा बनाउने

इरान । इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केतसँगै विश्व तेल बजारमा तीव्र उथलपुथल देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको दबाब रणनीतिलाई अझै कडा बनाउने बताउँदै नाकाबन्दीलाई बम आक्रमणभन्दा प्रभावकारी ठहर गर्नुभएको छ, जसले तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ । इरान र अमेरिकाबीच कूटनीतिक प्रयास ठप्प अवस्थामा पुगेपछि तनाव थप […]

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ । यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार २७८ रहेको छ । त्यसबाहेक सार्क मुलुकका […]

आज पनि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा विहिबार सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लख ९२ हजार ७ सय रुपैयाँमा कारोबर भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ५ सय  रुपैयाँ थियो । यस दिन चाँदी पनि १०५ रुपैयाँले घटेको छ ।चाँदी प्रतितोला […]

सोपान फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट, यसरी हेर्ने नतिजा

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सो आइपीओ बाँडफाँट भएको हो । कम्पनीले वैशाख ३ गतेदेखि बैंशाख ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ७४ हजार ९०० कित्ता साधारण […]

उद्यमी–व्यवसायीद्वारा जाँच पासमा असहयोग, राजस्व सङ्कलन प्रभावित

पर्सा । उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा सहभागी नहुँदा वीरगञ्ज भन्सारलगायत मुलुकका विभिन्न भागमा अवस्थित भन्सार कार्यालयबाट राजस्व सङ्कलन प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयले आयातीत एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा दुई दिनदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन् । आयातकर्ता भन्सार जाँचपास गर्न फाराम भर्नेदेखि घोषणा […]

इतिहासकै कमजोर बन्यो इरानको मुद्रा, प्रतिबन्ध र युद्धको दोहोरो मार

काठमाडौं । अमेरिकी नाकाबन्दी र प्रतिबन्धको चापबीच इरानको राष्ट्रिय मुद्रा रियाल ऐतिहासिक न्यूनतम स्तरमा पुगेको छ । बुधबार खुला बजारमा एक अमेरिकी डलर बराबर १८.१ लाख रियालसम्म पुगेको मुद्रा पछि केही सुधार हुँदै करिब १५.४ लाखमा झरेको  अल ज जिराले जनाएको छ । एक वर्षअघि भने यही दर करिब ८ लाख ११ हजार  रियाल रहेको थियो, […]