साफ च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेशसँग भिड्दै नेपाल

काठमाडौं । दक्षिण एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेश टोलीसँग भिड्न नेपाली महिला राष्ट्रिय फुटबल टोली पूर्ण रूपमा तयारी अवस्था छ। सन् २०१० देखि आयोजना हुँदै आएको यस च्याम्पियनसिपको करिब १६ वर्षको यात्रामा नेपाल सदैव सेमिफाइनलमा पुगेको छ । यस अवधिमा कयौँपटक उपविजेता बन्दा नेपालले प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन। […]

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड

काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक  एनआईएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो। कम्पनीले वैशाख १७ गतेदेखि सोलुखुम्बुको सोलु दुध कुण्ड नगरपालिकाका स्थानीयलाई ८ लाख ६० हजार कित्ता सेयर निष्काशन गरेको थियो। यस निष्काशनमा अति प्रभाविततर्फ […]

३० अर्ब निक्षेप संकलन गर्दै नेपाल राष्ट्र बैक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले बुधबार ३० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ५६ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा […]

स्वास्थ्य मन्त्रालय अन्तर्गत बिभिन्न बोर्ड, प्रतिष्ठान, परिषद् र अस्पतालका अध्यक्ष सदस्य र निर्देशकको लागि आवेदन माग

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ९ वटा सरकारी स्वास्थ्य निकाय, परिषद् तथा अस्पतालहरूमा रिक्त रहेका पदाधिकारी पदका लागि आवेदन माग  गरेको छ। मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेको हो। सुचनामा उल्लेख भएअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद् अध्यक्ष, सदस्य र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् […]

पुर्व प्रधानन्याधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति छानबिन आयोगमा सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति छानबिन आयोगमा सम्पत्ति विवरण नबुझाउने भएका छन् । पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले छलफल नै गरेर सम्पत्ति विवरण आयोगलाई नदिने निर्णय गरेका हुन् । २०४६ साल पश्चात राज्यको उच्च तहमा बसेर जिम्मेवारीमा रहेका ब्त्यतिको संपति छानबीन गर्न सरकारले गठन गरेको आयोगले सम्पत्ति विवरण मागेपछि एकीकृत धारणा बनाएर निष्कर्षमा पुग्ने भन्दै उनीहरूले […]

निफ्राको करिब ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले करिब ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकले सेयरधनी आइएमई लिमिटेडको स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । हाल निफ्राकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै उक्त सेयर खरीद गर्न सक्नेछन् । सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३५, आलु रातो (गोलो) […]

ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोटपछि नासाको चन्द्र अभियान प्रभावित हुने चिन्ता

काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले ब्लु ओरिजिनको विस्फोटबाट क्षतिग्रस्त प्रक्षेपणस्थल फेरि सञ्चालनमा आउन सन् २०२८ सम्म लाग्न सक्ने जनाएको छ । यसले कम्पनीका आगामी अन्तरिक्ष अभियानसँगै नासाको चन्द्रमा अन्वेषण कार्यक्रमको समय तालिकामा समेत असर पर्न सक्ने चिन्ता बढेको छ । न्यु ग्लेन ब्लु ओरिजिनको महत्त्वाकाङ्क्षी ठूलो क्षमताको रकेट परियोजना हो । यसलाई व्यावसायिक उपग्रह […]

मकैको खोस्टा उपयोगका लागि तालिम

तनहुँ । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा अधिकांशका लागि काम नलाग्ने वस्तु थियो, तर हाल त्यही खोस्टा महिलाहरूका लागि सीप, सृजना र आम्दानीको माध्यम बन्न थालेको छ । यसैबीच दमौलीमा सुरु भएको मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ । जनभावना नेवाः खल मिसाः पुच दमौलीको […]

माछापुच्छ्रे बैंकको ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत, आजदेखि कारोबार हुने

काठमाडौं । माछापुच्छ्रे बैंकको ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । २५ प्रतिशत ब्याजदरको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्र खरिद बिक्री हुन्छ ।