सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदै छ कारोबार?

काठमाडौं ।नेपाली बजारमा  सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३ हजार छ सय रुपैयाँले घटेको छ । यस दिन सुन प्रतितोला २ लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन […]

७० अर्ब ७९ दिनको लागि निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले  बुधबार ७९ दिनको लागि  ७० अर्ब  निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत ७९ दिनको निक्षेप संकलन गर्न लागेको हो। राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ ।  निक्षेपको व्यजदर भने बोलकबोलको मध्यमबाट […]

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनमा एकै दिन दुई हजार ५५० सवारीचालकलाई कारबाही गरेको छ । यसबाट राज्यकोषमा १७ लाख २४ हजार ५०३ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका २०७ जनालाई कारबाही […]

कोलम्बियाले कङ्गोलाई १-० ले हराउँदै नकआउट चरणमा स्थान बनायो

काठमाडौं । ड्यानियल मुनोजको ७६औं मिनेटको निर्णायक गोलको मद्दतले कङ्गोलाई १-० ले पराजित गर्दै कोलम्बिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। यो जितसँगै कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ भने कङ्गो तेस्रो स्थानमा खुम्चिएको छ ।

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ । प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले […]

हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ

काठमाडौं । युरोपेली सङ्घ (इयु) ले नेपाल तथा दक्षिण एसियासँगको हवाई सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित काठमाडौँमा दुई क्षेत्रीय हवाई सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । यसबाट दक्षिण एसियामा हवाई सुरक्षासम्बन्धी संवाद र सहकार्यका लागि काठमाडौं महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ । इयु–दक्षिण एसिया हवाई साझेदारी परियोजना (इयु–साउथ एसिया एभिएसन पार्टनरसिप प्रजेक्ट) अन्तर्गत आयोजित […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो […]

क्रोएसियाको संघर्षपूर्ण जित, पानामा समूह चरणबाटै बाहिरियो

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह एल अन्तर्गत क्यानडाको टोरन्टो स्टेडियममा आज सम्पन्न निकै प्रतिष्पर्धात्मक खेलमा क्रोएसियाले पानामामाथि १–० को कठिन जित हासिल गरेको छ। पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको क्रोएसियाले यो जितसँगै प्रतियोगितामा ३ अंक जोड्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। अर्कोतर्फ, लगातार दोस्रो पराजय बेहोरेको पानामा भने विश्वकपको समूह चरणबाटै […]

युनाईटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, यस्ता छन् एजेणडाहरु

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । कम्पनीले असार ३१ गतेका लागि साधारणसभा बोलाएको हो । उक्त सभा काठमाडौं भाटभटेनीस्थित अम्रपाली ब्याकेटमा बिहान १०ः३० बजेदेखि सुरु हुने छ । सभामा गत आर्थिक बर्षको प्रतिवेदन पारित गर्ने, नयाँ लेखापरिक्षक नियुक्त गर्ने निर्णय पारित गर्ने छ । त्यस्तै, कम्पनीमा हाल कायम रहेको २ अर्ब ३१ […]

घानासँग इंग्ल्यान्डको निराशाजनक बराबरी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा इंग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको बोस्टो स्टेडियममा बुधबार बिहान चाँडै भएको खेलमा इंग्ल्यान्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाएको हो । पछिल्ला पाँच विश्वकप मध्ये इंग्ल्यान्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो । यस […]