जीवन बीमा कम्पनीको व्यवसाय करिब ७७ अर्ब पुग्यो, १७ प्रतिशतले व्यवसाय बढ्दा कुन कम्पनीको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा जीवन बीमा कम्पनीहरूले करिब ७७ अर्ब बीमा शुल्क संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको साउन देखि मंसिरसम्म ७६ अर्ब ९० करोड ५७ लाख बीमा शुल्क संकलन गरेको हो । समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले १ करोड […]

