रास्वपा “संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण “: डा. स्वर्णिम वाग्लेले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै डा. स्वर्णिम वाग्लेले आजदेखि रास्वपा “आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण” भएको बताएका छन्। “जब इमानदार मानिसहरूले राजनीति असल मानिसका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, जब लोकतन्त्रले आशा जगाउन छाड्यो र सत्ता केवल लालचको व्यवस्थापन जस्तो देखिन थाल्यो, त्यही बेला […]

