कजारिया रमेश टायल्सद्वारा रणवीर र रश्मिकासँग ‘ घरमा कजारिया…’ अभियान सार्वजनिक
काठमाडौं । प्रिमियम होम एस्थेटिक्सको क्षेत्रमा अग्रणी नाम कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो नयाँ र विशेष ब्रान्ड अभियान ’घरमा कजारिया, सबैले सोध्ने नै भयो नि !’ आधिकारिक रूपमा घोषणा गरेको छ। यो देशव्यापी अभियान २०८३ जेठ ११ देखि सुरु भएको हो । चर्चित ब्रान्ड एम्बेसेडरहरू रणवीर सिंह र रश्मिका मंदाना आबद्ध यस अभियानले आफ्नै घर […]

