सेवा क्षेत्र केन्द्रित अर्थतन्त्र, उच्च विप्रेषण र बढ्दो आयात निर्भरता
काठमाडौं । नेपालको आर्थिक वर्ष २०८२/८३ का प्रमुख आर्थिक सूचकहरूले अर्थतन्त्र विस्तार भइरहेको तर त्यसमा असन्तुलित र मिश्रित प्रवृत्ति देखिएको संकेत गरेका छन् । उत्पादन, सेवा, बाह्य व्यापार तथा आय सूचकहरूमा केही क्षेत्रमा सुधार देखिए पनि केही क्षेत्र अझै सुस्त गतिमा अघि बढिरहेका छन् । समग्रमा हेर्दा नेपालको अर्थतन्त्र सेवा क्षेत्रकेन्द्रित हुँदै गएको स्पष्ट देखिन्छ। सेवा […]

