हाइड्रोपावर कम्पनीहरुले कमाए ५ अर्ब ७० करोड नाफा, कुनको कति ?
काठमाडौं । सूचीकृत ९७ मध्ये ९२ वटा हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५ अर्ब ७० करोड ८० लाख रुपैयाँ नाफा कमाएका छन् । हाइड्रोपावर कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । त्यस्तै, बैंकको ब्याजदर घट्दा हाइड्रापावर कम्पनीहरुको वित्तीय खर्च पनि केही कम भएको छ । त्यसैले नाफामा सुधार आएको हो । रिपोर्ट […]

