मोरङ्ग सुगर मिल्सको साधारणसभा स्थगित, नयाँ मिति कहिले ?
काठमाडौं । मोरङ्ग सुगर मिल्स लिमिटेडको ५७ औँ साधारणसभाको मिति परिवर्तन भएको छ । यस अघि असार ५ गतेका लागि बोलाइएको साधारणसभा विशेष कारणबस स्थगित भएको कम्पनीले जनाएको छ । अब उक्त साधारणसभा असार ९ गते हुने कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकको निर्णयानुसार मिल्सको ५७ औँ वार्षिक साधारण […]

