यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४१, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो […]

युनाईटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । युनाईटेड अजोडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ४.२८५७ प्रतिशत बोनस सेयर बापत नेप्सेले बुधवार सेयर मूल्य समायोजन गरेको हो । समायोजनपछि सो कम्पनीको सेयर मूल्य ४४४ रुपैयाँ ८४ पैसा कायम भएको छ । कम्पनीको अन्तिम कारोबार ४६३ रुपैयाँ ९० पैसा भएको थियो ।

माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान साढे ८ बजे सेयर बाँडफाँड गर्ने जनाएको हो । कम्पनीले असर ३ देखि असार ८ गतेसम्म सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्काशन गरेको थियो । नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ […]

क्रोएसियालाई स्तब्ध बनाउँदै पोर्चुगल विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । खेलमा अग्रता भने क्रोएसियाले लिएको थियो । तर, पोर्चुगलले पुनरागमनसहित जित निकालेको हो । टोरेन्टो स्टेडियममा भएको खेलको […]

किभमा रुसको भीषण हवाई आक्रमण, मृत्यु हुनेको संख्या २७ पुग्यो

किभ । रुसले बिहीबार बिहानै युक्रेनको राजधानी किभमा सयौँ ड्रोन र दर्जनौँ मिसाइल प्रहार गरेको छ। यस वर्षकै सबैभन्दा घातक मानिएको यस आक्रमणमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। आक्रमणका कारण करिब १३० वटा भवनमा क्षति पुगेको छ। मध्यरातभरि भएका शृङ्खलाबद्ध विस्फोटका कारण किभ सहर थर्किएको थियो भने हजारौँ […]

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको […]

कालिका लघुवित्तको १६ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १६ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गरेर ४ जना संस्थापकको नाममा रहेको १६ हजार १२६ कित्ता सेयर बिक्रीमा राखेको जनाएको हो । उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको हो । उक्त संस्थापक सेयरहरु […]

१६ वर्षपछि नकआउट चरणमा पहिलो जित सहित स्पेन अन्तिम १६ मा

काठमाडौं । अस्ट्रियालाई ३–० ले पराजित गर्दे स्पेनले सन् २०१० पछि पहिलो पटक फिरुफा विश्वकपको नकआउट चरणमा जित हात पारेको छ । फिफा विश्वकप २०२६ मा शुक्रार बिहान भएको खेलमा मिकेल ओयाजाबालको दुई गोल मदतमा स्पेनले अस्ट्रिया माथि सहज जित हात पारेको हो । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई हराएर उपाधि […]

आजको मौसम : देशभर फैलिदै मनसुन, कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जसअनुसार शुक्रबार बिहान देशभर साधारणतया बादल लागेको छ भने बागमती प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ […]