नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा तथा काज हेरफेर गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार एकैपटक ५०९ जना प्रहरी निरीक्षकहरूको सरुवा  गरेको हो। सरुवा भएका अधिकारीहरूले आगामी २०८३ साल असार महिनादेखिको तलब र भत्ता सरुवा भएको नयाँ दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ। सरुवा सूची अनुसार […]

इटहरीमा बन्ने भयो रिसोर्टसहितको भव्य ‘कन्भेन्सन सेन्टर’, सिङ्गो दक्षिण एशियाका लागि उपयोगी

काठमाडौं । इटहरीमा भव्य सम्मेलन केन्द्र बन्ने भएको छ । एकैपटक ४ हजार मानिस अटाउने क्षमताको एबी हस्पिटालिटी (विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर) बन्ने पक्का भएको हो । अन्तर्राष्ट्रिय स्तरको यस सम्मेलन केन्द्र निर्माणसँगै पूर्वी नेपाल मात्रै नभई सिङ्गो नेपालकै पर्यटन तथा आतिथ्यता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास गरिएको छ । पायेनियर होटल व्यवसायीका रुपमा […]

राष्ट्रिय खेलकुद परिषद्का  उपाध्यक्ष सहित ४ बोर्ड सदस्य नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को उपाध्क्ष सहित ४ जना परिषद् सदस्य नियुक्त भएका छन् । जसमा  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठले नियुक्ति पाएका छन्  भने नियक्त हुने चार जना बोर्ड सदस्यमा टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु […]

सर्वोत्तम पेन्ट्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख […]

अन्तरबैंक सापटी सम्बन्धी व्यवस्था संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक कारोबार तथा सापटी सम्बन्धी व्यवस्था परिबर्तन गरेको छ ।  नेपाल राष्ट्र बैङ्कले बैङक तथा बितिय संस्थालाई परिपत्र गर्दै यस्तो बताएको हो । नेपाल राष्ट्र बैंकले गरेको परिबर्तित व्यबस्था अनुसार  बैंक था बित्तिय संस्थाले एक आपसमा लिने सापटी कर्जा  नियमित कर्जा सापटी (Regular Credit Facility) नभई अन्तरबैंक  सापटीको रुपमा मात्र […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) […]

षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर। भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत करिब एक हजार २०० घरमा धारा जडान गरिएको छ । क्रमागत रुपमा सञ्चालन भइरहेको यो आयोजनामार्फत पानीको समस्या रहेका घरमा धारा जडान गरिएको हो । हालसम्म यहाँका करिब एक एक हजार ५०० परिवारमध्ये एक एक हजार २०० घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिका […]

हाङपाङमा असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुँदै

ताप्लेजुङ। जिल्लामा प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आगामी असार १२ र १३ गते महोत्सव सञ्चालन गरिने भएको हो । महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा आयोजना हुन लागेको महोत्सवले अलैँची खेतीको प्रवद्र्धन, उत्पादन वृद्धि तथा […]

सेती पुलको दोस्रो पटक म्याद थप

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माणाधीन यस पुलको म्याद विसं २०८३ फागुन २१ गतेसम्म पुर्‍याइएको हो । सेतीको हालको पुलको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ १९० मिटरका दुईवटा पक्की पुल रु एक अर्ब सात करोड लागतमा निर्माण गर्नका लागि […]

कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

इलाम। इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देका महेन्द्र घिमिरे बिहान उठ्ने बित्तिकै कुखुराको खोरमा पुग्छन् । खोर सफा गर्ने, दाना, पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा कुखुराको मासु तयार गर्ने र बजार पठाउने काम उनको दैनिकी हो । केही वर्षअघि वैदेशिक रोजगारीमा रहेका घिमिरे अचेल आफ्नै गाउँमा सफल पोल्ट्री व्यवसायीका रूपमा परिचित छन् । उनले सञ्चालन गर्नुभएको नवमी […]