प्रतिनिधि सभामा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत
काठमाडौं । प्रतिनिधि सभामा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको बुधबारको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उक्त विधेयक प्रस्ततु गरेका हुन्। बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक प्रस्तुत गर्न अनुमति लिनेसम्बन्धी प्रस्तावमा कुनै पनि विरोधको सूचना प्राप्त नभएको जानकारी गराए। अर्थमन्त्रीले राख्नुभएको उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्तावलाई […]

