प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौं साधारण सभा सम्पन्न ८.४२१ प्रतिशत लाभांश पारित
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका अध्यक्ष सम्झना अर्याल को अध्यक्षतामा साधारण सभा सञ्चालन भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य […]

