नबिल बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको अनुमति
काठमाडौं । नबिल बैंकले अग्राधिकार सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले ८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार सेयर परिपत्र विधिबाट बिक्रीका लागि विवरणपत्र स्वीकृति प्रदान गरिएको जनाएको छ । यसको लाभांश दर ८ प्रतिशत छ भने ५ करोड कित्ता निष्काशन गरिनेछ। त्यस्तै प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको छ भने परिपत्र विधिबाट […]

