नेपाल फाइनान्सको २ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले २ लाख बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । फाइनान्सले संस्थापक सेयरधनी बिजय बहादुर मानन्धरको स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको जनाएको छ । सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी […]

