एनसेल डाटा सेन्टरले पायो प्रतिष्ठित एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण
काठमाडौं । एनसेल बिजनेसको नख्खु, ललितपुरमा रहेको अत्याधुनिक डाटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ को प्रमाणिकरण प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त टीएर थ्री प्रमाणीकरणले एनसेल डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डहरूलाई स्थापित गरेको छ । इन्टिग्रेटेड डाटा सेन्टरका रुपमा समेत चिनिएको यो डाटा सेन्टर […]

