राष्ट्र बैंकले भन्यो-निक्षेप परिचालन ७५ खर्ब ४५ अर्ब पुग्दा कर्जा प्रवाह ६५ खर्ब नजिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.९ प्रतिशतले बढेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.९ प्रतिशत (रु २८१ अर्ब ८९ […]

