नेपाल लाइफ समृद्धि योजना माघ ४ गतेदेखि निष्कासनमा आउने
काठमाडौं । नेपाल लाइफ समृद्धि लगानी योजना माघ ४ गतेदेखि निष्कासनमा आउने भएको छ । कोष प्रवद्र्धकमा नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापकमा नेपाल लाइफ क्यापिटल रही नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजना निष्कासनमा आउने भएको हो । यस योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले कुल १६ करोड इकाई बिक्रीमा आउनेछ। जसमध्ये २ […]

