परीक्षा प्रणालीमा सुधारः समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको सङ्केत

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिक तथा उच्च शिक्षाको परीक्षा प्रणालीमा उल्लेखनीय सुधार भएको जनाएको छ । मन्त्रालयका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १२ तथा विश्वविद्यालय स्तरीय परीक्षाका नतिजा विगतको तुलनामा निकै छिटो प्रकाशन हुन थालेका छन्, जसले शिक्षा क्षेत्रमा सुशासन र सेवा प्रवाहको प्रभावकारिता बढाएको देखिएको छ । मन्त्रालयले सेवा प्रवाहलाई छरितो […]

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः शिक्षामन्त्री पोखरेल

काठमाडौं ।  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् । मन्त्री पाखरेलले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै सार्वजनिक गरिएको बताएको हो । “राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा […]

इरानले लगायो नाटोमाथि यस्तो आरोप

काठमाडौं ।इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख गरेपछि तेहरानले त्यसको कडा विरोध जनाएको हो। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नाटो प्रमुखको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानूनविपरीत युद्धमा गठबन्धनको सक्रिय संलग्नताको स्वीकारोक्ति भएको बताए। […]

प्रभु बैंक कर्जा प्रकरण : ओमप्रसाद पाण्डे पुर्पक्षका लागि थुनामा

काठमाडौं । प्रभु बैंकको कर्जा हिनामिना प्रकरणमा पक्राउ परेका जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनले आदेश दिएको छ। बुधबार उच्च अदालत पाटनको न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र कविप्रसाद न्यौपानेको इजलासले पाण्डेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न आदेश दिएको हो। अदालतले […]

डेरी उद्योग संघको अध्यक्षमा निरञ्जन श्रेष्ठ चयन

काठमाडौं । देशभरका दुग्ध प्रशोधन उद्योगहरूको छाता संस्था ‘डेरी उद्योग संघ’  को १७ औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ कार्य समिति सर्वसम्मतरूपमा चयन गरेको छ। संघको यस साधारण सभाबाट सुजल डेरी प्रालि पोखराका निरञ्जन श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन् । बुधबार काठमाडौंमा सम्पन्न संघको १७ औं वार्षिक साधारण सभाले सुजल डेरी […]

सोलु हाइड्रोपावर लिमिटेडको लक इन अवधि साउन ११ गते सकिंदै

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ लाख कित्ता साधारण सेयर (आईपीओ) को लकइन अवधि आगामी साउन ११ गते गते सकिने भएको छ  । कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गर्दा कुल निष्काशित सेयरमध्ये ५ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरेको थियो। प्रचलित व्यवस्था अनुसार सर्वसाधारणमा आईपीओ बाँडफाँड भएको मितिले […]

मातृभूमि लघुवित्तले हकप्रद र एफपीओ ल्याउने

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले लगानीकर्ता र शेयरधनीलाई हकप्रद शेयर र एफपीओ ल्याउने भएको छ। संस्थाले यी दुवै शेयर निष्कासनको प्रस्ताव आफ्नो वार्षिक साधारणसभामा पेस गर्ने भएको छ। संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा यही असार ३२ गते आयोजना गर्दैछ। सभा कैलालीको लम्कीस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले हाल कायम चुक्तापुँजीको […]

८.५० अंकले घट्यो नेप्से,कारोबार रकम ३ अर्बभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार ८.५० अंकले घटेर २६५१.५२ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ इन्डेक्स ०.६४, फ्लोट इन्डेक्स ०.४१, र सेन्सिटिभ फ्लोट इन्डेक्स ०.२३ अंकले घटेको छ । ३३८ वटा कम्पनीको ६४ लाख ८० हजार ५९९ कित्ता सेयर ४६  हजार ७५१ पटक खरिद बिक्रि हुँदा २ अर्ब ८३ […]

नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिस कार्यविधि तयार, के छन् विशेषता ? कार्यविधि सहित

काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिसका लागि कार्यविधि तयार गरेको छ । जेठ १४ गते अर्थमन्त्रीस्तरको निर्णायानुसार गठित समितिले उक्त कार्यविधि तयार गरेको हो । उक्त कार्यविधि अनुरुप निर्देशक बन्नका लागि नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी, नागरिक लगानी कोष वा नेपाल सरकारको सार्वजनिक संस्थानको अधिकृत प्रथम श्रेणी वा दशौँ तह […]

निर्जीवन बीमा कम्पनीले जेठसम्म गरे ४४ र्अब ३८ करोडको व्यवसाय,सबैभन्दा बढी शिखरको

काठमाडौं । निर्जीवन बीमा कम्पनीद्धारा बीमालेखा जारी गरी आर्जन गरिने बीमा शुल्क बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्षको ११ महिना (जेठमसान्तसम्म) बीमा कम्पनीहरुले २६ लाख ५१ हजार १०  बीमालेखा जारी गरी ४४ अर्ब ३८ करोड ३४ लाख बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा […]