स्नो रिभर्सको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?
काठमाडौं । स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ९३ हजार ७५० कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा कुल ८२ हजार ८५ जना योग्य आवेदक सहभागी भएका थिए भने कुल १० लाख २८ हजार ९८० कित्ताका लागि आवेदन […]

