आज ६ कम्पनीको साधारणसभा, तीनले लाभांश र दुईले हकप्रद पारित गर्ने
काठमाडौं । आज पुस २१ गते नेप्सेमा सूचीकृत ६ कम्पनीहरूको वार्षिक साधारणसभा बस्दैछ । आज महालक्ष्मी विकास बैंक, मिड सोलु हाइड्रोपवार, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी, सिङगटी हाइड्रोपावर, दोर्दीखोला हाइड्रो र युनिक हाइड्रोपावरको साधारणसभा आज बस्दैछ । आज एजीएम हुने कम्पनीमध्ये तीन कम्पनीले लाभांश र दुई कम्पनीले हकप्रद सेयरको प्रस्ताव पारित गर्नेछन् । महालक्ष्मी विकास […]

