एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई सुर्खेतबाट पक्राउ गरेको हो। पार्टीको प्रदेशस्तरीय कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ। उनीमाथि सेयर कारोबार र सम्पत्तिको स्रोत शंकास्पद देखिएकाले सोही विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले जानकारी दिएको […]

अञ्जन श्रेष्ठले गरे महासंघको सल्लाहकार सहित परिषद् सहित समिति सभापतिको मनोनित

काठमाडौं ।  नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष अय्जन श्रेष्ठले आज बसेको दोस्रो कार्यकारिणी समितिको बैठकबाट सल्लाहकार सहित परिषद्हरु र विभिन्न समितिका सभापतिहरु मनोनित गरेका छन्  । उनले महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्व अध्यक्ष कुश कुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनित गरेका हुन्  । यस्तै उद्योग वाणिज्य परिषद् सभापतिमा महासंघका जिल्लानगर […]

राहदानी छपाइ प्रकरण अख्तियारले १० अर्ब १३ करोड ४ लाख बढी बिगो दाबीसहित मुद्दा दायर

काठमाडौं । राहदानी ठेक्का प्रकरणमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  महानिर्देशक सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल,सूचना प्रविधि निर्देशक सुनिल केसीसहित १४ जनालाई विपक्षी बनाएर १० अर्ब १३ करोड ४ लाख बढी बिगो दाबीसहित विशेष ठअदालतमा मुद्दा दायर गरेको हो । स्रोतले दिएको जानकारी  अनुसार आयोगले […]

सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं ।सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। आज नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा सेवाग्राहीलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्न मन्त्री डा तिमिल्सिनाले निर्देशन दिएका हुन् । उनले यसअघि सरकारी कार्यालयहरूमा सेवा लिन जान नपरेहुन्थ्यो भन्नेसम्मको गुनासो आउने गरेको सन्दर्भमा छिटोछरितो ढङ्गबाट सेवा प्रदान गरी सेवाग्राहीको […]

आर्थिक गणनामा १३ लाख ५१ हजारभन्दा बढी प्रतिष्ठानको विवरण संकलन

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सञ्चालन गरेको ‘आर्थिक गणना, २०८२’ अन्तर्गत हालसम्म १३ लाख ५१ हजार १६७ वटा उद्योग, व्यावसायिक संघ–संस्था तथा प्रतिष्ठानको विवरण संकलन गरेको जनाएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले वैशाख २ गतेदेखि असार ७ गतेसम्म उक्त विवरण संकलन गरिएको जानकारी दिए। उनका […]

अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध

काठमाडौं ।अमेरिका र चीनबिच प्रविधि तथा रक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबिच बेइजिङले १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण घोषणा गरेको छ। वासिङ्टनले चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेपछि चीनले त्यसको प्रतिकारस्वरूप रक्षा तथा दुर्लभ पृथ्वी खनिज क्षेत्रमा संलग्न अमेरिकी कम्पनीहरूलाई लक्षित गर्दै प्रतिबन्धात्मक कदम चालेको हो। चीनको वाणिज्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारले चिनियाँ कम्पनीहरूलाई तथाकथित […]

स्रोत नखुलेको नगद सहित पक्राउ

काठमाडौं ।काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ सहित काठमाडौं तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ३९ वर्षीय समिर लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक […]

डिगोले पायो नेपालको पहिलो ओटीटी लाईसेन्स्

काठमाडौं । डिशहोम डिजिटल प्रा.लि. अन्तर्गत सञ्चालित डिगो ओटीटीले आधिकारिक ओटीटी लाईसेन्स् पाएको छ ।  विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार मार्फत नेपालको डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउँदै विश्वसनीय तथा सक्षम डिजिटल स्ट्रिमिङ प्लेटफर्मको रूपमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाएको छ । सदस्यतामा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा डिगो ओटीटीले चलचित्र, वेब सिरिज, टेलिभिजन […]

स्मार्टफोन आयातबाट ८अर्ब १० करोड राजस्व संकलन , चीनको मात्रै ६ अर्ब १२ करोड योगदान

काठमाडौं । चालु आव २०८२/८३ को ११ महिनामा विभिन्न देशहरूबाट विभिन्न कम्पनीका स्मार्टफोनहरू आयात गर्दा सरकारले ८ अर्ब १० करोड ५२ लाख ३७ हजार रुपैयाँ राजस्व सकंलन गरेको नेपाल भन्सार विभागको तथ्याङ्कले देखाएको छ। चालु आव मा ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको २० लाख ४१ हजार १९९ थान स्मार्टफोन […]

विश्वकप २०२६ः अर्जेन्टिना र अष्ट्रिया आज खेल्दै

काठमाडौं । फिफा विश्वकप २०२६ मा सोमबार समुह “जे” को अर्जेन्टिना र अष्ट्रिया बिच खेल हुने छ । रातीको १०:४५ मा डलास रंगशालामा सो खेल हुन लागेको हो । सोही समुह अन्तर्गतको टोली जोर्डन र अल्जेरिया बिचको खेल भने मंगलबार बिहान ८:४५ बजे सान फ्रान्सिस्को रंगशालामा हुने छ। त्यस्तै भोलि समुह “आइ” अन्तर्गत फ्रान्स र […]