लंका प्रिमियर लिग सिजन ६ मा नेपाली क्रिकेट प्रतिभालाई सशक्त अवसर

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाउँदै गएको सशक्त उपस्थितिले लंका प्रिमियर लिग (एलपीएल) सिजन ६ मा पनि थप पहिचान पाउने भएको छ। प्रतियोगिताको २०२६ संस्करणका लागि विभिन्न फ्रेन्चाइजहरूले तीन नेपाली  खेलाडीलाई आ-आफ्नो टोलीमा समावेश गरेका छन्। अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई एससी जाफना किंग्सले आफ्नो एसोसिएट स्टारका रूपमा अनुबन्ध गरेको छ। उत्कृष्ट ब्याटिङ, उपयोगी बलिङ तथा […]

मोदीसँगको भेटमा रविले भने : नेपाल र भारत कूटनीति नयाँ युगमा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ । मोदीसँगको भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले एक घण्टाको भेटवार्तामा नेपाल र भारतको कुटनीति, विकास लगायतका विषयमा कुरा भएको बताएका छन् । उनले विगतका सीमितता र बाधाहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ […]

आईएमई लाइफ इन्स्योरेन्सद्वारा बालक्ष्य डेभलपमेन्ट एण्ड केयरलाई आर्थिक सहयोग

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि.लाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनस्र्थापना सेवाका लागि उपयोग गरिनेछ । यस कार्यक्रम अन्तर्गत आईएमई लाइफ इन्स्योरेन्सले तीन लाख आर्थिक सहयोग उपलब्ध गराएको छ, जसबाट प्रभावित बालबालिकाले आवश्यक […]

GWM Preparing to Bring a New-Generation Electric SUV Experience to Nepal

Kathmandu. GWM (Great Wall Motors), established globally as a symbol of innovation, quality manufacturing, and sustainable mobility in the automobile industry, is now preparing to make a stronger presence in Nepal’s electric vehicle (EV) market with new energy, new thinking, and cutting-edge technology. Having expanded its presence across more than 170 countries and regions worldwide […]

१७० बढी देशमा सफल यात्रा पछि नेपाल आउदै ग्रेट वाल मोर्टसको ‘एसयूभी’

काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो गतिशीलताको प्रतीकका रूपमा स्थापित  ग्रेट वाल मोर्टस ,Great Wall Motors(GWM) अब नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ ऊर्जा, नयाँ सोच र अत्याधुनिक प्रविधिसहित थप सशक्त रूपमा प्रस्तुत हुने तयारीमा रहेको छ। विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास […]

महानगर यातायातद्वारा १६ वटा विद्युतीय बस थप, आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ । ३३ सिट क्षमताका नयाँ विद्युतीय बसहरू उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको कम्पनीले […]

मेक्सिकोबाट इतिहासकै सबैभन्दा ठूलो विश्वकप सुरु : ४८ टोली, १०४ खेल र इरान टोलीलाई विशेष निगरानी (खेल तालिका सहित)

काठमाडौं । विषोको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप जुन १२ देखि मेक्सिकोमा सुरु हुँदैछ र यो वर्ष विभिन्न कारणहरुले गर्दा आफ्ना अघिल्ला प्रतियोगिताहरु भन्दा धेरै फरक देखिनेछ। यस वर्ष इतिहासमै पहिलो पटक विश्वकप तीनवटा देशहरुमा खेलिनेछ। सन् १९३० मा यसको सुरुवात भएदेखि यो प्रतियोगिता परम्परागत रुपमा एउटै देश भित्र आयोजना गरिँदै आएको छ, यद्यपि […]

भदौ २३ र २४ को घटना क्रान्तिको आवरणमा रचिएको आपराधिक षड्यन्त्र थियो : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना क्रान्तिको आवरणमा रचिएको आपराधिक षड्यन्त्र भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भदौ २३ र २४ गतेको घटनालाई कसैले ‘आन्दोलन’ त कसैले ‘क्रान्ति’ को जामा पहिराउने कोसिस गरिरहेका बताए […]

सामान्य अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.६६ अंकले बढेको छ । बजार २७८०.२५ विन्दुमा पुगेरा बन्दा भएको छ । ३४७ वटा कम्पनीको ६२ हजार १४८ पटक्को कारोबार १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ पुगेको छ । कारोबार […]

सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित नयाा शैक्षिक कार्यक्रम शुरु

काठमाडौं । कृत्रिम बुद्धिमत्ता एआई र बिजनेस इन्टेलिजेन्स (बीआई) को प्रयोग तीव्र रूपमा बढिरहेका बेला सनवे कलेजले नयाा शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । कलेजले एआई र बीआईसंगै डिजिटल प्रणालीमा BSc (Hons) Business Information Technology (BIT) नामक नयाा शैक्षिक कार्यक्रम शुरु गरेको हो । बर्तमान समयको माग अनुसार ‘बिएस्सी अन्स बिजनेस इन्फर्मेसन टेक्नोलोजी बीआईटी नामक […]