डाक्नेश्वरी नगरपालिकामा जागिरको अवसर
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले करार सेवामा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। नगर कार्यपालिकाको कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा ४ जना कर्मचारी मागेको हो। खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी नगरपालिकाले सूचना प्रविधि अधिकृत, मनोसामाजिक परामर्शकर्ता र रिटर्नी स्वयंसेवक पदका लागि दरखास्त आह्वान गरेको छ। प्रकाशित सूचनाअनुसार सूचना प्रविधि अधिकृत पदमा १ जना […]

