साताको अन्तिम कारोबार दिन १८.४० अंकले घट्यो नेप्से सूचक, बैंकिङ समूहमा भने वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबार नेप्स परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेर बन्द भएको छ । यसदिन ३११ वटा कम्पानीको ७६ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ३ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । यसदिन ११ वटा समूह घटेका छन् भने २ समूह […]

