२९ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । शुक्रबार सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ थियो । यस दिन चाँदी पनि ११० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला […]

