बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य २ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा करोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ४ सयले बढेको छ । यसदिन चाँदी भने ५ रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला […]

