सेवाग्राहीलाई अनावश्यक दु:ख हैरानी दिने कार्यमा संलग्न दुई जना पक्राउ

भक्तपुर।  मध्यपुर थिमी नगरपालिका-५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय राधेराधेमा आएका सेवाग्राहीहरूलाई सार्वजनिक सेवा प्रवाहमा प्रभावित पारेर अनावश्यक दु:ख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर राधेराधे बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-६ घर भएकी २९ वर्षीया यम कुमारी श्रेष्ठ र चितवन कालिका नगरपालिका-६ घर भएका ३० वर्षीय […]

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा  काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने रामेछाप मन्थली नगरपालिका-१२ घर भएका ३५ वर्षीय भगवती खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा कमेण्ट गरी सार्वजनिक रूपमा बेइज्जत गराई, घृणा, द्वेष फैलाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौंबाट […]

म्युचुअल फन्डहरुको सेयर बजारमा ६३ अर्ब ८५ करोड लगानी, ब्याजदर घट्दा लगानी स्टक मार्केटमा केन्द्रित

काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले सेयर बजारमा गर्ने लगानी बढाएका छन् । फन्डहरुले फागुन महिनामा सेयर मार्केटमा ६३ अर्ब ८५ करोड १६ लाख रुपैयाँ लगानी गरेका छन् । यो गएको माघ महिनाको भन्दा ९.६३ प्रतिशत धेरे हो । माघ महिनामा फन्डहरुले ५८ अर्ब २४ करोड ४ लाख रुपैयाँ लगानी गरेका थिए । फन्डहरुको संख्या बढेसँगै […]

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

काठमाडौं । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता शेयरको यहि २०८२ चैत्र १६ गते सोमबारदेखि कारोबार सुरु भएको हो । धितोपत्रको दोस्रो बजारमा कारोबार हुने यस प्रकारको अविमोच्य […]

२२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ निष्काशन गरेका कम्पनीको २२ अर्ब रुपैयाँ बढीको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन माग गरेको छ । धितोपत्र निष्काशन सम्बन्धी निर्देशिका अनुसार आईपीओ जारी भइसकेपछि कम्पनीको संस्थापक र साधारण सेयर एकैपटक नेप्सेमा सूचीकृत गर्नुपर्ने भएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले साधारण सेयर मात्रै अभौतिकीकरण गरेर संस्थापक […]

गृहमन्त्री गुरुङद्वारा प्रहरीलाई जिम्मेवारी बहन गर्न निर्देशन

काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर कार्यालय, काठमाडौँको निरीक्षण गरेका छन्। उनले आज प्रहरी कार्यालयको निरीक्षण गर्दै जिम्मेवार र पारदर्शी भएर जनहितमा काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनलाई उच्चपदस्थ प्रहरी कर्मचारीले स्वागत गरेका थिए । गृहमन्त्री गुरुङले निरीक्षणपछि प्रहरीलाई समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्न/गराउन आफ्नो भूमिका जिम्मेवारीपूर्वक बहन गर्न निर्देशन […]

टीभीएसको नयाँ वर्ष अफर : बाइक किन्दा ५ वर्षसम्म निःशुल्क पेट्रोल जित्ने मौका

काठमाडौं । नेपालका लागि TVS Motor Companyको आधिकारिक वितरक जगदम्बा मोटर्स ले नयाँ वर्ष २०८३ को अवसरमा ‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा’ नामक विशेष अफर सार्वजनिक गरेको छ। यस अफरमार्फत ग्राहकलाई थप मूल्य, दैनिक पुरस्कार र सहज स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।अफरअन्तर्गत टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले आकर्षक लाभ […]

चन्द्र ढकालको समर्थनसँगै हेमराज ढकाल समुह बन्यो बलियो, बस्तुगततर्फ नरेशलाल समुहले क्लिनस्वीप गर्दै

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा हेमराज ढकाल समुह बलियो बन्न पुगेको छ । निर्वाचनमा तटस्थ बस्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल समुहले हेमराज ढकालको समुहलाई खुलेरै समर्थन गरेपछि सो समुह बलियो भएको हो । बरिष्ठ उपाध्यक्षका प्रत्यासी हेमराज ढकाल समुहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल समुहले प्यानल नै उम्मेदवारी घोषणा गरेको छ भने एशोसिएटस तर्फ […]

इरान युद्धको असर: खाडी मुलुकको सेयर बजारमा ठूलो गिरावट, यूएईको बजार पुँजीकरण १२० अर्ब डलर घट्यो

काठमाडौं । अमेरिका–इजरायल र इरानबीच जारी युद्धको प्रभाव खाडी क्षेत्रका वित्तीय बजारमा स्पष्ट देखिएको छ । विशेषगरी संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई र अबुधाबी स्टक बजारमा ठूलो गिरावट आएको छ । युद्ध सुरु भएयता यूएईका सेयर बजारबाट करिब १२० अर्ब अमेरिकी डलर बराबरको बजार पुँजीकरण गुमेको छ । दुबई फाइनान्सियल मार्केट र अबुधाबी जेनेरल […]

सभामुखको निर्वाचन चैत २२ गते

काठमाडौं ।  प्रतिनिधिसभा सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ। मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सभामुख निर्वाचनका लागि २० मनोनयन दर्ता गते गर्नेगरी प्रस्ताव गरिएको रास्वपा सांसद खुश्बु ओलीले बताइन्।