अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंककाे आग्रह, चाडपर्वमा कसरी सुरक्षित रहने ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चाडपर्वका बेला अनलाइन ठगीबाट सतर्क रहन एड्भाइजरी जारी गरेको छ । बैंकले एक एड्भाइजरी जारी गर्दै अनलाइन ठगीबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानबारे जानकारी गराएको हो । राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले बैंकिङ कारोबार विश्लेषणका क्रममा अनलाइन ठगीका घटनाहरुमा वृद्घि भएको पाएको छ । नेपालीहरुको महान चाड दसैँ, तिहार, नेपाल संवत् तथा […]

