देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल लागेको छ । बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ […]

विद्युत् दुर्घटनामा घाइते विनोद तामाङलाई प्राधिकरणले पौने १८ लाख उपचार खर्च दिने

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले रामेछाप नगरपालिका–५, सिमल भञ्ज्याङ खर्कभितेमा भएको विद्युत् दुर्घटनामा घाइते तामाङलाई उपचार खर्च, कुरुवा खर्च र अंगभंगबापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । २७ […]

नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

काठमाडौं । नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनको बजारीकरण, प्रवद्र्धन र व्यापार विस्तार गर्ने उद्देश्यले आगामी असोज १७ गते शनिबारदेखि चेम्बर अफ कमर्सको भवन, जमलमा ‘चेम्बर बजार’ सञ्चालन गर्ने भएको छ । बजारमा खाद्यान्न लगायत लत्ताकपडा, हस्तकलाका सामाग्री आदी बिक्रीको लागि राखिने छ । मेलामा साल्ट ट्रेडिङ्ग लगायतका स्टलहरु रहनेछन् । चेम्बर बजारमा […]

सवारी साधन दर्ता प्रक्रियाका सम्बन्धमा काठमाडौं जिल्ला प्रशासन कार्यालय र नाडाबीच छलफल

काठमाडौं । नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाडांै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटगरी सवारी साधनहरुको दर्ताको सम्बन्धमा देखा परेका समस्याहरुको विषयमा विस्तृत छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले हाल चाडपर्वको समय नजिकिँदै गएको तथा यातायात व्यवस्था कार्यालयहरुमा समेत सवारीसाधन दर्ता सम्बन्धी […]

ऊर्जा क्षेत्रमा लगानीको नयाँ बाटो खुल्योः ऊर्जामन्त्री

काठमाडौं । राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) निर्धारण भएसँगै नेपालको ऊर्जा क्षेत्रमा लगानी र विद्युत् व्यापारका नयाँ सम्भावना खुलेका छन् । विद्युत् नियमन आयोगले ‘राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड, २०८३’ जारी गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि प्रसारण शुल्क निर्धारण गरेको हो। आयोगको यो निर्णयसँगै […]

सरकारी प्रसारण लाइन निजी क्षेत्रका लागि खुला, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक

काठमाडौं । सरकारले निजी क्षेत्रलाई राष्ट्रिय विद्युत् प्रसारण प्रणाली प्रयोग गरेर विद्युत् आदानप्रदान तथा व्यापार गर्न बाटो खुला गरेको छ। विद्युत् नियमन आयोगले राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत निजी क्षेत्र तथा तेस्रो पक्षले तिर्नुपर्ने प्रसारण शुल्क (ह्वीलिङ चार्ज) निर्धारण गरेसँगै निजी क्षेत्रका लागि प्रसारण प्रणालीमा खुला पहुँचको व्यवस्था कार्यान्वयनतर्फ अघि बढेको हो। आयोगले आर्थिक […]

नेपाल टेलिकमको एनटीटीभीमा नयाँ प्रविधि, अब स्मार्ट टिभीमै से-टप बक्सबिनै सेवा

काठमाडौं । नेपाल टेलिकमले आफ्नो फाइबर इन्टरनेटमा आधारित एनटीटीभी सेवा प्रयोगका लागि भौतिक सेट–टप बक्स आवश्यक नपर्ने व्यवस्था गरेको छ। कम्पनीले एन्ड्रोइडमा आधारित स्मार्ट टिभीका लागि ‘भर्चुअल सेट–टप बक्स’ सेवा उपलब्ध गराएपछि ग्राहकले छुट्टै उपकरण नजोडी टिभीमै एनटीटीभी चलाउन सक्ने भएका छन्। नेपाल टेलिकमका अनुसार भर्चुअल एसटीबीमार्फत स्मार्ट टिभीमा एनटीटीभीको सेवा लिन सकिन्छ। त्यसका लागि […]

सरकार सुशासनभन्दा स्टन्टबाजीमा केन्द्रित भयो : प्रमुख सचेतक दुलाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सुशासनका नाममा स्टन्टबाजी मात्र भइरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै दुलालले प्रधानमन्त्रीले संसद्लाई पूर्वजानकारी नदिई विदेश भ्रमण गरेको, बाढी–पहिरोपीडितको राहत तथा पुनःस्थापनामा ढिलाइ गरेको र जनताका समस्याप्रति सरकार उदासीन बनेको आरोप लगाए। संयुक्त […]

लगानीको वातावरण बन्न नसक्दा निजी क्षेत्रमा भएन कर्जा प्रवाह

काठमाडौं । जेनजी आन्दोलनका कारण मारमा परेको निजी क्षेत्रको मनोबल बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थाबाट गरिने कर्जा प्रवाह बढ्न सकेको छैन । अर्थमन्त्री स्वर्णिम वाग्लेले १३ चैत २०८२ मा नयाँ सरकारको अर्थमन्त्रीका रूपमा पदभार सम्हाल्दै गर्दा आर्थिक सुधार, निजी क्षेत्रमैत्री वातावरण र कानुनी सुधारलाई प्राथमिकतामा राख्ने बताएका थिए । तर ६ महिना कार्यकाल वितिसक्दा पनि […]