व्यापार बढे पनि बीवाईडी डिलर ‘इको ड्राइभ’को नाफा घट्यो, सञ्चालन नाफा १ प्रतिशत भन्दा तल झर्यो
काठमाडौं । बीवाईडी को आधिकारिक डिलर इको ड्राइभ अटोमोबाइल्स प्रालिको व्यापार पछिल्लो आर्थिक वर्षमा केही बढे पनि कम्पनीको नाफा कमाउने क्षमता भने निरन्तर कमजोर बन्दै गएको छ। बिक्री संख्या बढे पनि आम्दानीको तुलनामा सञ्चालन नाफा झन् साँघुरिँदै गएपछि कम्पनीमाथि तीव्र प्रतिस्पर्धा, मूल्य दबाब, महँगो कार्यशील पुँजी र बढ्दो वित्तीय जोखिमको चाप परेको देखिन्छ। कम्पनीको सञ्चालन […]

