रवि र बालेनबीच ७ बुँदे सम्झौता, यी हुन सहमतिका बुँदा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बीच ७ बुँदे सहमति भएको छ । यी दुई बीच आज बिहान एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा बृहत एकतामा सम्झौता भएको हो । दुबैजनाले ७ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति […]

