लेक उक्लिए गोठाला
बागलुङ । बर्खामा लेक र हिउँदमा बेसी सर्ने पश्चिम बागलुङका गोठालाको परम्परानै भइसक्यो । निसीखोला, तमानखोला र ढोरपाटनका धेरैजसो स्थानीयको मुख्य पेसा पशुपालन भएकाले चरिचरनका लागि लेकबेँसी गर्ने गर्छन् । यस वर्ष पनि बर्खा लागेसँगै गोठालाहरू वस्तुभाउ लिएर लेक उक्लिन थालेका छन् । असार पहिलो सातादेखि नै लेक उक्लिन सुरु गरेका गोठलाहरू कोही गोठमै पुगिसके […]

