तेह्रथुम पावरको नाफा ५ करोड ६२ लाख, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१९ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी सामान्य घटेको छ । यता, […]

