कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्टले आज वैशाख ७ गते सोमबार बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले चैत्र २२ गतेदेखि चैत्र २५ गतेसम्म सर्वसाधारणलाई ६ लाख ८४ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । आईपीओमा कुल २७ लाख ८४ हजार ५ सय […]

