वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग ‘LBBB-/A3’ मा उक्लियो
काठमाडौं । ICRA नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड (MHPL) को सुधारिएको वित्तीय प्रदर्शन र बलियो सम्पत्ति गुणस्तरलाई ध्यानमा राखी क्रेडिट रेटिङ्ग अपग्रेड गरेको छ। कम्पनीको दीर्घकालीन कर्जा रेटिङ्ग LBB+ बाट बढाएर LBBB- गरिएको छ भने अल्पकालीन रेटिङ्ग A4+ बाट सुधार भई A3 पुगेको छ। यस रेटिङ्ग अपग्रेडले MHPL को समग्र क्रेडिट प्रोफाइल सुदृढ […]

