‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित
भोजपुर। यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित भएका छन् । गाउँपालिकाले दुई चरणमा गरी कुल तीन सय ४० वटा मिनीटिलर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । पौवादुङमा गाउँपालिका–३ की किसान लीलामाया सुनारले मिनीटिलर प्राप्त भएपछि खेत जोत्न र अन्य कृषि कार्य गर्न सहज भएको बताए । गाउँपालिकाले प्रोत्साहनस्वरुप हातेट्याक्टर दिएपछि न्यून […]

