राधी बिधुत कम्पनीले प्रस्ताव गर्यो लाभांश र संगै बोलायो साधारणसभा

इक्विटी नेपाल – काठमाडौँ : राधी बिधुत कम्पनीले आफ्ना शेयरधनीलाई आ.व ७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका निम्ति शून्य दशमलव ६० प्रतिशत नगद लाभांश प्रस्ताब गरेको छ। कम्पनीले प्रस्ताब गरेको लाभांश पारित गर्नका निम्ति आगामी असार २४ गते वार्षिक साधारणसभा बोलाएको छ।  कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारणसभाका निम्ति बुक क्लोज […]

के करकाे दर बढाउँदैमा बढ्ला त राजस्व ?

इक्विटी नेपाल – काठमाडौँ : राजस्व विभागबाट हालै जारी भएकाे पूँजीगत लाभ सम्बन्धि नयाँ निर्देशिकाले समग्र पूँजी बजारमा नयाँ तरंग ल्याएकाे छ । उक्त निर्देशिका अनुसार लगानीकर्ताले अब उसकाे लगानीमा घाटा भए पनि पूँजीगत लाभकर भने तिर्नुपर्ने भएकाे छ। दिएकाे निर्देशन अनुसार यही जेष्ठ २० गतेबाट लगानीकर्ताहरूले हकप्रद तथा बाेनस शेयर वापत प्राप्त शेयरकाे बिक्री […]

पूँजीबजार प्रति सरकार, अर्थमन्त्रालय र कर प्रशासन के साँच्चै “सिरियस” छन् ?

इक्विटी नेपाल – काठमाडौँ : नेपाली पूँजीबजार बजेट अाउनु यता तथा बजेट पूर्वदेखि नै अस्थिर छ । याे बजार यस्तरी अस्थिर र छटपटिमा भएकाे सायद याे दाेश्राे पटक हाे । पहिलाे पटक डा. बाबुराम भट्टरार्इ अर्थमन्त्री भएका बेला, वि.सं. २०६५ साल ताका । र त्यसपछि अहिले । दुवै पटक वहानाका विषय अन्य जेसुकै भए पनि […]

मिर्मिरे माइक्रोफाइनान्सको शत प्रतिशत हकप्रदका लागि भयो मूल्य समायोजन

इक्विटी नेपाल – काठमाडौँ : मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले जारी गर्न लागेको शत प्रतिशत हकप्रद शेयरका लागि आज नेप्सेमा  मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ हजार ७ सय ९५ रुपैयाँ तोकेको छ । माइक्रोफाइनान्सले १ः१ अनुपातमा ४ लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । यसको लागि […]

पूँजीगत लाभ गणना गर्दाको आधार मूल्यमा परिवर्तनसंगै लगानीकर्तालाई थप करको मार

इक्विटी नेपाल – काठमाडौँ : आन्तरिक राजस्व विभागले बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्था लागु भएको कुरा नेपाल स्टक एक्चेन्ज, धितोपत्र बोर्ड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेको छ । मिति २०७५ जेष्ठ २० गते देखि लागु हुने गरी बोनस शेयर र हकप्रद शेयरको लागत मूल्य गणना गर्दा शेयरको अङ्कित चुक्ता मूल्यलाई लागत […]

के शेयर बजारलाई बजेटले प्रभावित गर्ला?

इक्विटी नेपाल – काठमाडौँ : राज्यले प्रस्तुत गर्ने बजेटसँग राज्यका हरेक कुराहरु जोडिएका हुन्छन् । त्यसकारण बजेटका बखत अर्थतन्त्रका हरेक क्षेत्र तरंगित हुनु स्वभाविक नै हो । जसको प्रभाव केही दिनदेखि शेयरबजारमा समेत देखिँदै आएको छ । सरकारले जारी गर्ने बजेटको आकार कस्तो रहला? के के विषयबाट राज्यले आम्दानी उठाउने अपेक्षा राखेकोछ? त्यो आम्दानी उठाउन […]

बजेटलार्इ सकारात्मक बताउँदै लगानीकर्ता संघले लगानीकर्तालार्इ विवेकशील बन्न गर्याे अाग्रह

इक्विटी नेपाल – काठमाडौँ : लगानीकर्ता संघ नेपालले हिजाे जेष्ठ १५ गते अार्थिक वर्ष २०७५/७६ काे लागि प्रस्तुत भएकाे बजेटले नेपाली पूँजीबजारकाे विकासलाई विशेष स्थान दिएको र लगानीकर्ताहरूले अनावश्यक हल्लाहरूको पछि नलागी स्वविवेक प्रयोग गरी लगानी गर्न लगानीकर्ताहरुलाई आह्वान गरेको छ ।  संघले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली पूँजी बजारसुधारका लागि प्रस्तुत बजेटले धेरै […]

पूँजी बजारका लागि बजेट सकारात्मक, लगानीकर्ताकाे अपेक्षा अनुरूप

इक्विटी नेपाल – काठमाडौँ : बजेट अाउनु अघि जुन तरिकाले बजेटमा करका दरहरू वृद्धि हुने चर्चाहरू अाएका थिए साे अनुरूप शेयर बजारलार्इ प्रभावित बनाउने किसिमले करका दरहरूलार्इ चलाइएकाे देखिएन । केवल व्यक्तिगत लगानीकर्ताले काराेबारकाे मुनाफामा लाग्ने पूँजीगत लाभकरलार्इ ५ प्रतिशतबाट ७ दशमलव ५ प्रतिशत बनाइएकाे छ भने बाँकी कुरा यथावत नै रहेकाे छ । यता […]

वेष्टर्न डेभलपमेन्ट बैंक डाक्यो अषाढ १३ गते साधारण सभा

इक्विटी नेपाल – काठमाडौँ : वेष्टर्न डेभलपमेन्ट बैंकको को मिति २०७५ जेष्ठ ०९ गते बुधबार सञ्चालक समितिको २४३ औ बैठकको निर्णय अनुसार आगामी बाह्रै बार्षिक साधारण सभा २०७५ अषाढ १३ गते (बुधबार) ११:३० बजे होटेल माला ईनको सभा हल, घोराही-१४ ,दाङमा गर्ने भएको छ । उक्त सभाका मुख्य एजेन्डाहरुमा : संचालक समितिले प्रस्ताब गरेको १७ […]

बजेटमा कर्मचारी : तलब वृद्धि भएन तर भत्ता बढ्यो

इक्विटी नेपाल – काठमाडौँ : आर्थिक वर्ष २०७५/७६ को बजेटमा भने कर्मचारीको तलव वृद्धि भएको छैन । तर सरकारले कर्मचारीलाई भने केही राहत दिएको छ । महंगी भत्ता वृद्धि भएर २ हजार पुगेको छ त्यस्तै  कर्मचारी र शिक्षकले पाउने पोशाक भत्ता  १० हजार पुर्‍याइएको छ । यो पटक कर्मचारीको तलब वृद्धि गर्नु पर्ने माग जोड […]