सस्तियो आलु, च्याउलगायतका तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज आलुको मूल्य केही घटेको छ। तर, च्याउसहितका कतिपय तरकारी भने महँगिएका छन्। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ९५, ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ७५, टनेलको सानो गोलभेँडा ८५, रातो आलु ३५, सुकेको […]

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारका लागि तोकिएको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णयमार्फत बढाइएको शुल्क फिर्ता गर्दै पुरानै दर कायम गरेका हुन्। यसअघि स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५०० रुपैयाँबाट बढाएर ९ हजार ५०० रुपैयाँ पुर्‍याइएको थियो। तर, उक्त निर्णयले गरिब तथा विपन्न […]

अहिलेको सरकार पनि विगतको भन्दा फरक पाएनौँ : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिलेको सरकार र पहिलेको सरकारमा कुनै फरक अनुभति गर्न नसकेको बताएका छन् । वागमती प्रदेश निर्माण व्यवसायी महासंघको साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष सिंहले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरुको मान मर्दन गरेको आरोप लगाए । उनले जेनजी विद्रोहबाट बनेको […]

कस्तो रहला आजको मौसम ? 

काठमाडौं । आज देशका अधिकांश भूभागको मौसम सफा रहेने छ । आजको मौमस पूर्वानुमान अनुसार कार्णाली र सूदूरपश्चिमका केही भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव रहेको र बाँकी भूभागमा अल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाइएको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

युवा गायक राम ढुङ्गानाको ल्याउँछु सोरेर बोलको गित सार्वजनिक 

काठमाडौं । युवा गायक राम ढुङ्गानाको ल्याउँछु सारेर बोलको गित सार्वजनिक भएको छ । गायक ढुङ्गाना र गायिका गंगा सोनमको स्वर रहेको छ । ‘ल्याउँछु सोरेर कहाँबाट पाउँछौ र यो दिल चोरेर’ थेगो रहेको गित निकै आकर्षक र उत्कृष्ट रहेको छ । गितको लिरिक्स राम ढुङ्गाना आफ्नै रहेको छ भने म्युजिक ढुङ्गाना र सुरेश सुन्दास (एस.के) […]

विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

काठमाडौं। अन्तरप्रादेशिक सवारी रुट इजाजतसम्बन्धी विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेश हुँदाहुँदै पनि समस्या समाधान नभएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ। यातायात व्यवस्था विभागले आज जारी गरेको निर्णयले मूल समस्या सम्बोधन नगरेको र महासंघलाई बोधार्थसमेत नदिई पत्राचार गरिएको भन्दै महासंघले मानहानीसम्बन्धी मुद्दा अदालत लैजाने चेतावनी दिएको छ। महासंघका अनुसार संघीय र […]

पुनः पक्राउ परे सेयर लगानिकर्ता दीपेन्द्र अग्रवाल 

काठमाडौं । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । सेयर बजारमा झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको आरोपमा सेयर अग्रवाल फेरि पक्राउ परेका हुन् । प्रहरीले शुक्रबार काठमाडौंको महाराजगञ्जबाट उनलाई नियन्त्रणमा लिएको हो । अग्रवाललाई यसअघि पनि साउनमा पक्राउ गरी छोडिएको थियो । यसपटक उनलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत कारबाहीको लागि पक्राउ गरिएको […]

सेयर लगानीकर्ताले सरकारलाई बुझाए ४ अर्ब १ करोड पुँजीगत लाभकर, कुन महिना कति ?

काठमाडौं । सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरुले ५ महिनामा ४ अर्ब भन्दा धेरै रकम सरकारलाई पुँजीगत लाभकर मार्फत बुझाएका छन् । लगानीकर्ताहरुले चालु आवको मंसिरसम्म ४ अर्ब १ करोड ३१ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । मंसिरमा मात्रै लगानीकर्ताहरुले सरकारलाई ६२ करोड ९८ लाख रुपैयाँ कर बुझाएका छन् । गएको […]

ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित

वासिङ्टन । अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको […]