कात्तिक १९ देखि एसवाई प्यानलको आईपीओमा आवेदन खुल्ने
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले यही कात्तिक १९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रथम चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये […]

