आईआरजीडीडीकी अध्यक्ष डा. पराजुलीले भेटिन् एजीडीएका उपमहानिर्देशक डा. अल धाहेरीलाई
काठमाडौं । इन्टनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) की अध्यक्ष डा. शर्मिला पराजुली ढकालले यूएईको अबुधाबीस्थित अनवर गर्गस डिप्लोमेटिक एकेडेमीका (एजीडीए) का उपमहानिर्देशक डा. मोहम्मद इब्राहिम अल धाहेरीस“ग भेटवार्ता गरेकी छन् । एजीडीए कूटनीतिक तालिम, अनुसन्धान र रणनीतिक अध्ययनका लागि युएईको अग्रणी संस्था हो । यसको शैक्षिक उत्कृष्टताका लागि प्रख्यात एजीडीएले भविष्यका कूटनीतिज्ञहरूलाई तयार […]

